बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ  « Khabarhub

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै पनि कानुन नबनाउन सरकारसँग माग गरेका छन् ।
 
अखिल नेपाल महिला सङ्घका कावा अध्यक्ष मेनका पोख्रेल, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापा, अखिल नेपाल महिला सङ्घका अध्यक्ष मीना पुन, अखिल नेपाल महिला सङ्घ, क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, अखिल नेपाल महिला सङ्घ (समाजवादी) का महासचिव राजेन्द्रलक्ष्मी गैरे र क्रान्तिकारी महिला सङ्घ नेपालका सहसंयोजक शारदा महतले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा उक्त माग गरेका हुन् । 

‘महिलाविरुद्ध ल्याउन लागिएको प्रतिगामी कानुनप्रति नेपालका महिला सङ्गठनहरुको गम्भीर ध्यानाकर्षण भएको छ, यस प्रकारको संशोधन महिलालाई स्वीकार्य हुँदैन’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान २०७२ को मर्मअनुसार नभएको विभेदपूर्ण कानुन नल्याउन सरकारसँग जोडदार माग गर्दछौँ, अन्यथा, हामी सङ्घर्षमा जान बाध्य हुनेछौँ ।’ 

यो पनि-

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ३९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको