अर्थसंक्षेप : पेन्सन र सामाजिक सुरक्षा भत्तामा दुई खर्ब खर्च, नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरू र नेप्सेमा भारी गिरावट « Khabarhub

अर्थसंक्षेप : पेन्सन र सामाजिक सुरक्षा भत्तामा दुई खर्ब खर्च, नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना सुरू र नेप्सेमा भारी गिरावट


१८ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

अर्थतन्त्रमा सुधारबिना फुकेको नेप्सेमा भारी गिरावट

देशको अर्थतन्त्रमा कुनै उल्लेख्य सुधारबिना मौद्रिक नीतिको सहजीकरणले मात्रै फुकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिनको कारोबारमा भारी गिरावट आएको छ ।

आइतबार नेप्सेमा १३ अर्ब सात करोड ५० लाख चार हजार रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से परिसूचक ६३.७३ अंकले घटेको हो ।

आइतबारको कारोबारमा दुई सय ३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ भने १६ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । नेप्से परिसूचकमा भारी गिरावट आउँदा आइतबार नेप्सेको पुँजीकरण पनि २.१८ प्रतिशतले घट्यो ।

माथिल्लो सेती जलविद्युतमा कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

नेपालमा चामल तथा आपूर्ति शृङ्खला व्यवस्थापन परियोजना परियोजना सुरू

मेलुङको कृषि उपजले बजार लिँदै, काठमाडौंसम्मै आइपुग्यो अकबरे खुर्सानी

पेन्सन र सामाजिक सुरक्षा भत्तामा गत वर्ष दुई खर्ब खर्च
सामाजिक सुरक्षा भत्ता, निवृत्तभरण र विपन्न स्वास्थ्य उपचार लगायत सामाजिक सुरक्षा अन्तर्गत पर्ने कार्यक्रममा राज्यले वर्षेनि खर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । अझ ती शीर्षकमा सरकारको तर्फबाट भइरहेको खर्च निरन्तर बढ्दो क्रममा रहेको देखिएको छ ।

तर, सरकारले आर्थिक वर्ष ०७६ सालबाट अघि बढाएको ‘योगदानमा आधारित निवृत्तभरण कार्यक्रम’ मा निजामती कर्मचारी आवद्ध हुँदै गएका छन् । अन्य सार्वजनिक र निजी क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिहरू पनि यो कार्यक्रममा आवद्ध हुने क्रम बढ्दो छ ।

यो कार्यक्रममा आवद्धता बढ्दै गर्दा केही दशकपछि हाल सरकारले निवृत्तभरण र सामाजिक सुरक्षा भत्ताको शीर्षकमा गर्दै आएको ठूलो व्ययभार हट्ने देखिन्छ ।

विदेशबाट आयात हुने सामग्रीमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गरिने

माथिल्लो सेती जलविद्युतमा कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

प्लेटिनम ड्राइभर गिभअवे क्याम्पेन सम्पन्न, इनड्राइभले बाँड्यो विजेतालाई पुरस्कार 

कम्प्युटर इञ्जिनीयरिङ गरेका युवाको लोभलाग्दो च्याउखेती

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको असन क्षेत्र अस्तव्यस्त भएको छ ।

बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन् ।

पानी पर्दा हिलो र घाम लाग्दा धुलोको समस्याले पैदल यात्रा कष्टकर बनेको छ । जाम र असुविधाले गर्दा समस्या झनै बढेको छ ।

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

प्रकाशित मिति : १८ श्रावण २०८२, आइतबार  ७ : ११ बजे

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरका सुकुम्बासी बस्ती नागरिकहरू

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो

जेनजी शहीद स्मारक पार्क निर्माण अलपत्र (तस्बिरहरू)

काठमाडौँ– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले