१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल « Khabarhub

१३८ वटा कम्पनीको शेयर मूल्य घट्यो, कारोबार आठ अर्ब तल


२१ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा कुल शेयर कारोबार भएका कम्पनीमध्ये १३८ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।

बुधबार नेप्सेमा सात अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा नेप्से १.९४ अंकले घटेको छ । आजको कारोबारसँगै नेप्से परिसूचक २८३६.३५ अंकमा पुगेको हो ।

आज नेप्सेमा भएको शेयर कारोबारमा विन नेपाल लघुवित्तको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने थ्री स्टार हाइड्रोपावरको शेयर बिक्रीकर्ताले सबैभन्दा धेरै गुमाए ।

बुधबार नेप्सेमा अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा लगानी, लघुवित्त र अन्य समूह बाहेक अरु समूहको सूचक पनि राताम्य बनेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८२, बुधबार  ३ : ३९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६