नेप्से १८ अंकले बढ्यो, कारोबार कति ?  | Khabarhub Khabarhub

नेप्से १८ अंकले बढ्यो, कारोबार कति ? 


२२ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अंकले बढेको छ । नेप्से ०.६४ प्रतिशतले बढेर परिसूचक २८५०.३७ विन्दुमा पुगेको छ । 

नेप्से बढेसँगै कारोबार रकम पनि केही वृद्धि देखिएको छ । बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार रुपैयाँ बराबरको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर कारोबार भएको छ । 

बिहीबार १९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । 

दिनभरमा ३१८ वटा कम्पनी कारोबारमा आउँदा ९५ हजार ८३९ पटक शेयर किनबेच भएको छ ।  १३ वटा समूह मध्ये सबै समूह बढेको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८२, बिहीबार  ३ : २९ बजे

झापा बाढीले पाँच करोडको धान नष्ट

झापा– यही असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षापछि

समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छ : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

अध्यक्ष ओलीको राजीनामा माग्ने पदाधिकारीहरूकै एमाले बैठकमा मागियो राजीनामा

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य लक्ष्मी

निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको

मालपोत कार्यालय कास्कीद्वारा आजदेखि सेवा सुरु

गण्डकी– जेनजी प्रदर्शनका क्रममा आगजनी एवं तोडफोडबाट क्षतिग्रस्त मालपोत कार्यालय कास्कीले