भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू) « Khabarhub

भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)


२५ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भक्तपुरको नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएको छ। 

हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ । 

तहामचालाई नगर परिक्रमा गराउने क्रममा घिन्ताङघिसी नाच देखाउने गरिन्छ । घिन्ताङघिसी नाच गाईजात्रा पर्वको मुख्य आकर्षण हो। बालबालिकादेखि वृद्धसम्म आपसमा लट्ठी ठोकाएर घिन्ताङघिसी नाचमा रमाउने गर्दछन् ।

 भक्तपुर नगर क्षेत्रमा गाईजात्रा अवलोकन गर्न दर्शकको उल्लेख्य भीड लाग्ने गर्दछ ।

तस्बिरहरू :

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : २९ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२