बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु « Khabarhub

बाढीका तथा पहिरोले क्षतिग्रस्त माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन सुरु


२६ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढीका तथा पहिरोले क्षति भएको माण्ठु हाइड्रोपावरले उत्पादन फेरी सुरु गरेको छ । 

माण्डुका अध्यक्ष रविन्द्र लाल श्रेष्ठले दिएको जानकारी अनुसार माण्डुले साउन १९ गतेबाट उत्पादन थालेको हो । 

माण्डुले प्रवर्धन गरेको बागमती साना जलविद्युत २२ मेघावटको आयोजनाको दुई यूनिट मध्ये १ यूनिट नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधिहरूको रहोबरमा विद्युत् उत्पादन सुरु गरि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार  ११ : ३८ बजे

विश्वकप खेल्न अमेरिका पुगेको इरानी टोली आक्रोशित, राजनीति नगर्न फिफाको चेतावनी

लस एन्जलस – महिनाौंदेखि जारी युद्ध अन्त्यका लागि अमेरिका र

लुम्बिनी प्रदेश सरकारले आज बजेट ल्याउँदै

भैरहवा– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ लागि

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक