नेपाल माइक्रो इन्स्योरेन्सको लक इन भदौ २२ गते सकिँदै  | Khabarhub Khabarhub

नेपाल माइक्रो इन्स्योरेन्सको लक इन भदौ २२ गते सकिँदै 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लक इन अवधि समाप्त हुने भएको छ । 

कम्पनीले सामूहिक लगानी कोषमा रहेको शेयरको लक इन अवधि भदौ २२ गते सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिजालले जानकारी दिएका छन् । 

कोषमा कम्पनीको १ लाख १२ हजार ५०० कित्ता शेयर लक इन अवधिमा हरेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १२ : १५ बजे

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

काभ्रेपलाञ्चोक – बजेट अभावका कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा सञ्चालित

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बिहीबार दिउँसो बस्दै

सञ्चार सुविधा नहुँदा पर्यटकलाई सास्ती

बेनी – अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

आज देशभर मौसम सफा रहने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै