तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा  « Khabarhub

तेह्रथुम पावरको शेयर लिलामी बिक्रीमा 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर लिलामी बिक्रीमा खुल्ला गरिएको छ । कम्पनीले हकप्रद शेयर मार्फत शेयर बिक्री गर्ने खोज्दा बिक्री नभको करिब ४ लाख १८ हजार ७३८ लाख कित्ता शेयर लिलामी बिक्रीमा राखेको हो । 

कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको शेयर बिक्रीमा ल्याएको हो । 

उक्त शेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरूले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ। 
 
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ३ गते रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  १ : २२ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने