एक सातामा १ सय ६९ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या २ हजार ८ सय नाघ्यो  « Khabarhub

एक सातामा १ सय ६९ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या २ हजार ८ सय नाघ्यो 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ८६ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडी को तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ६७ जनामा संक्रमण देखिएको छ ।

त्यसपछि क्रमशः बागमतीमा ६ सय ३ जना, कोशीमा ४ सय ९९, लुम्बिनीमा ४ सय ४७, सुदूरपश्चिममा ३ सय ४४, कर्णालीमा ७५ र मधेश प्रदेशमा ५१ जनामा डेंगुको संक्रमण पुष्टि भएको इडीसिडीले जनाएको छ । 

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो समया लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ४ : ३५ बजे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव