अमेरिकाको टेक्सासमा गोली हानाहान, तीन जनाको मृत्यु « Khabarhub

अमेरिकाको टेक्सासमा गोली हानाहान, तीन जनाको मृत्यु


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

एजेनसी – टेक्सासस्थित अस्टिनको उत्तरी भागमा रहेको एउटा पसलभित्र भएको गोली हानाहानमा तीन जनाको मृत्यु भएको छ ।

अन्य केही घाइते भएको र संदिग्धलाई पक्राउ गरिएको अमेरिकी प्रहरीले जनाएको छ ।  पत्रकार सम्मेलनमा, प्रहरीले रिसर्च बुलेवार्डमा अवस्थित टार्गेट स्टोरमा गोली हानाहानको रिपोर्ट प्राप्त भएपछि प्रहरी अधिकारीहरूले गोली लागि घाइते भएका तीन व्यक्ति पेला पारेको बताएको छ  । 

प्रहरीका अनुसार एक ३२ वर्षीय संदिग्धले स्टोरको पार्किङबाट कार चोरी घटनास्थलबाट भागेको थियो । पीडितमध्ये एकजना चोरी भएको गाडीको मालिक रहेको बताइएको छ ।

प्रहरीले संदिग्धले भाग्ने प्रयास गरेपछि नियन्त्रणमा लिएको र घटनाको उद्देश्य पत्ता लगाउन अनुसन्धान जारी रहेको पुष्टि गरेको छ ।  

बन्दुक हिंसा संयुक्त राज्य अमेरिकामा सबैभन्दा दबाबपूर्ण सुरक्षा र सामाजिक सङ्कटहरू मध्ये एक बनेको छ । यो हिंसाले गहिरो मानवीय, आर्थिक र मनोवैज्ञानिक प्रभावहरू छोड्ने बारम्बार हुने सामूहिक गोलीबारीका अतिरिक्त बन्दुक–सम्बन्धित अपराधहरूको उच्च दरको अनुभव गरिरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ५ : ०३ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी