आयो पूजा र सौगात स्टारर ‘पोइ पर्‍यो काले’ को ट्रेलर (भिडियो) « Khabarhub

आयो पूजा र सौगात स्टारर ‘पोइ पर्‍यो काले’ को ट्रेलर (भिडियो)


१५ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘पोइ पर्‍यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी शैलीको ट्रेलरमा पोइ काले पर्नुको पीडा देखाइएको छ ।

ट्रेलरमा पूजा शर्मा, सौगात पोखरेल, आकाश श्रेष्ठ, राजाराम पौडेल, सृष्टि श्रेष्ठ लगायतका कलाकारको शीर्ष भूमिका देख्न सकिन्छ । फिल्मलाई शिशिर रानाले निर्देशन गरेका हुन् ।

यस्तै फिल्ममा सोहित मानन्धर, सुरक्षा पन्त, किरण नेपाली, सृष्टि श्रेष्ठ, शिशिर पौडेल, गोपाल ढकाल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

निर्देशक रानाकै कथा रहेको यो फिल्मलाई राजिव गुरुङ र सरोज नेपालीले निर्माण गरेका हुन् । चलचित्र आउँदो कार्तिक ८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ३ : ५० बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित