नेकु जात्रा–मतया बसन्तपुरदेखि स्वयम्भूसम्म (तस्बिरहरू) « Khabarhub

नेकु जात्रा–मतया बसन्तपुरदेखि स्वयम्भूसम्म (तस्बिरहरू)


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाटनका नेवार समुदायको परम्परागत नेकु जात्रा–मतया बुँङ्गमती र स्वयम्भूमा हरेक वर्ष हुने भए पनि यस वर्ष मंगलबजारको पालो परेकाले यो जात्रा वसन्तपुर दरबार क्षेत्रको नासल चौक हुँदै स्वयम्भूसम्म आयोजना गरिएको छ ।  

मंगलबजार पाटन दरबार क्षेत्रसँग सम्बन्धित भएकाले दरबारदेखि दरबार जोड्ने परम्पराअनुसार यो यात्रा बसन्तपुर दरबारसम्म आइपुग्छ । बुद्धको मारमाथिको विजय र दिवंगत आत्माहरूको सम्झनामा मनाइने यस जात्रामा सहभागीहरूले नेवार भेषभूषा लगाएर परम्परागत नाउँबाजा र नेकु (भैंसीको सिङ), धा बाजा, धिमे बाजा बजाउँछन् र दर्जनौं स्तूपा र चर्तेनमा दीप, भात, अक्षता र धूप अर्पण गरिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ६ : ४२ बजे

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्रेकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले