एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

एकैपटक ७२ जना सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले एकै पटक ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७२ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेकाे थियाे । सोही निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयले बुधबार सरुवाको विवरण सार्वजनिक गरेको छ।

यसअन्तर्गत श्रम मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालय पठाइएको छ । श्रीराम ठाकुर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउँदा बाबुराम गौतम गृहमन्त्रालय तानिएका छन् ।

यता राष्ट्रिय योजना आयोगका हेमराज सुवेदीलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ । भने निर्वाचन आयोगमा कार्यरत निता पाखेरेल अर्याललाई पनि स्वास्थ्य मन्त्रालय तानिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  ९ : ०२ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक