रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने « Khabarhub

रास्वपाले आज पत्रकारहरूसँग भेटघाट कार्यक्रम गर्ने


२९ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (बिहीबार) पत्रकार भेटघाट कार्यक्रम गर्ने भएको छ ।

भेटघाट कार्यक्रम दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उनले हरेक महिनाको अन्तिम बिहीबार पत्रकारसँग भेटघाट गर्ने पार्टी अभ्यासको निरन्तरता भएको बताए । उनले आजको कार्यक्रममा केही विशेष व्यक्तिहरू पार्टीमा प्रवेश गर्ने तयारी रहेको समेत जनाएका छन् । 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार  ९ : ५१ बजे

यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल : अर्जुन कुमालको डेब्यू

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपाल र यूएई

संयोजक दाहालद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं– पुष्पकमल दाहाल ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा

वैशाख शुक्ल पूर्णिमा : स्वयम्भूमा बिहानैदेखि श्रद्धालुको घुइँचो

काठमाडौं– वैशाख शुक्ल पूर्णिमाका अवसरमा मनाइने बुद्ध जयन्तीका दिन स्वयम्भूनाथ स्तूप

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बुद्धको सन्देश- वास्तविक सन्देश आफ्नै मनभित्र खोज

आज देशभर तथा विश्वभर बुद्ध जयन्ती अथवा बुद्ध पूर्णिमा श्रद्धा,