विद्युत् प्राधिकरणले आइतबार ४० औँ वार्षिकोत्सव मनाउने  « Khabarhub

विद्युत् प्राधिकरणले आइतबार ४० औँ वार्षिकोत्सव मनाउने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफ्नो ४० औँ वार्षिकोत्सव आइतबार (भदौ १ गते) मनाउने भएको छ । 

प्राधिकरणले काठमाडौंको कमलादी स्थिति नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १०ः३० देखि वार्षिकोत्सव मनाउने भएको हो ।

प्राधिकरणले सबै कर्मचारीलाई अनिवार्य रूपमा कार्यालय पोसाकमा उपस्थिति हुन समेत भनेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : २४ बजे

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई दियो ४ करोड १ लाख

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भोटेकोसी बाढीपीडितलाई लक्षित गरेर ४

त्रिशूली–३ ‘बी’ उद्धारका लागि ४ वटा प्वाल ड्रिलिङ सम्पन्न

काठमाडौं– त्रिशूली-३ ‘बी आयोजनामा सुरुङभित्र फसेका मानिसहरूको उद्धार गर्ने प्रयासमा

कामपाद्वारा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा

काठमाडौं– काठमाडौं महानगरपालिकाले विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले