‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने  « Khabarhub

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले २२ लाख ५० हजार कित्ताको आइपीओ ल्याउने भएको हो । 

कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

लक्ष्मी सन्राइज क्यापिटलका  तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोकाले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

इन्स्योरेन्स निर्जीवन लघुबीमा कम्पनीको हो । यसले २०८० जेठ ८ गतेदेखि लघु निर्जीवनबीमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने स्वीकृति पाएको थियो । 

कम्पनीले २०८० असार ३१ देखि लघु निर्जीवन बीमालेख जारी गर्दै आइरहेको छ ।

हाल कम्पनीले सात वटै प्रदेशमा गरी ३३ वटा कार्यालयहरू मार्फत निर्जीवन लघुबीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : ५८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र