एलजी नेपालले मनायो ४०औँ वार्षिकोत्सव « Khabarhub

एलजी नेपालले मनायो ४०औँ वार्षिकोत्सव


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एलजी नेपालले आफ्नो ४०औँ वार्षिकोत्सवको अवसरमा ‘४० वर्षको स्थायित्व’ अभियान आरम्भ गरेर मनाएको छ ।

नेपालमा प्रवेशसँगै एलजी नेपालीको दैनिक जीवनको साथी बन्यो बनेको कम्पनीले जनाएको छ । ४० वर्षको स्थायित्व अभियान एलजीले र यसको ग्राहकबीचको लामो यात्रालाई उजागर गर्ने कम्पनीको दाबी छ । 

यसै अवसरमा एलजीले उद्देश्यपूर्ण नवप्रवर्तनलाई निरन्तर अघि बढाउँदै, हरेक उत्पादनलाई समयको परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्ध जनाएको छ ।

एलजीका ब्रान्ड प्रबन्धक मुकेश कुमार बैठाले भने,’हाम्रो ४० वर्षको यो यात्रा सम्भव हामीमाथि ग्राहकले देखाउनुभएको अटुट विश्वासका हो । नेपालमा एलजीका उत्पादन २० औ वर्ष भन्दा बढी हाम्रा ग्राहकहरूले प्रयोग गर्दै आइरहनु भएको छ ।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३३ बजे

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण