कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू)  « Khabarhub

कृष्ण जन्माष्टमी : इस्कोन मन्दिर भक्तजनहरूको भीड  (तस्बिरहरू) 


३१ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृष्ण जन्माष्टमीको दिन आज बिहानैदेखि काठमाडौंको बुढानीलकण्ठस्थित इस्कोन मन्दिर भक्तजनले भरिएको छ। मन्दिरभित्र अभिषेक, अर्पण र हरिनाम भजन भइरहेको छ ।

भने बाहिर दर्शन गर्न आएका मानिसहरू लाममा उभिएका र साथी–परिवारसँग उत्सव मनाइरहेका देखिन्छन्। कसैले हातमा प्रसाद बोकेका छन्, कसैले गीत र भजन गाउँदै बसेको देखिन्छ ।

कतिपय भक्तजन मुस्कुराउँदै फोटो खिचिरहेका छन् भने कतिपय शान्त मुद्रामा भगवानको दर्शनको प्रतीक्षा गर्दैछन्। मन्दिरभित्रको गतिविधि र बाहिरको उत्साह मिसिएर बुढानीलकण्ठ आज पूर्ण रूपमा जन्माष्टमीमय बनेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८२, शनिबार  १ : १३ बजे

भारतद्वारा ११ टन राहत सामग्रीसहित चौथो विमान नेपाल पठाइयो

काठमाडौँ – बाढीपहिरो प्रभावित नेपालका लागि भारत सरकारले थप ११

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित