बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै  « Khabarhub

बैंकिङ प्रणालीमा पैसा थुप्रियो, राष्ट्र बैंकले ६० अर्ब तान्दै 


१ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता भएकाले नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । 

आइतबार मध्यान्ह ३ बजते बोलकबोलको माध्यमबाट अनलाइन बिल्डिङ मार्फत ६० अर्ब रुपैयाँ केन्द्रीय बैंकले खिच्ने भएको हो । उक्त रकम असोज १ गतेसम्मका लागि हुने राष्ट्र बैंकले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थाले बोलकबोल गर्दा घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्ने केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८२, आइतबार  १२ : १८ बजे

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र