मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक « Khabarhub

मेलबर्नविरुद्ध ओपनर आशिफ शेखको अर्धशतक


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको मेलबर्न स्टासविरुद्ध नेपालका ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् । अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजको तेस्रो खेलमा नेपालले बेलबर्नसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउनेक्रममा आशिफले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक पूरा गरेका हुन् । नेपालले १५ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा १२० रन बनाएको छ ।

कुशल मल्ल र आशिफ क्रिजमा छन् । यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल १३ बलमा २५ रन बनाएर आउट हुँदा भीम सार्की दुई बल खेल्दै एक रन बनाएर एलबिडब्लु धरापमा परे । कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रन बनाए ।

यसअघि दुई खेल हारेको नेपालमाथि आज जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  १० : १३ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी