सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सुनको मूल्य बढेको  छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँका दरले बढेको छ । 

 आइतबार १ लाख ९५ हजार ५०० रुपैयाँमा बिक्री भएको सुन सोमबार प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी आइतबार २ हजार ३१० रुपैयाँले प्रतितोला कारोबार भएकोमा सोमबार बढेर २ हजार ३१५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : ०९ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ १० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न