प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा  « Khabarhub

प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा 


२ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक शेयधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि खरिदका लागि आवेदन दिन सक्ने भएका छन् ।

शेयर खरिद गर्ने इच्छुक व्यक्तिले १५ दिन भित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेश गर्नु पर्ने छ ।

प्रकाशित मिति : २ भाद्र २०८२, सोमबार  ११ : २९ बजे

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको

उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकामा हिमपातले जनजीवन अस्तव्यस्त, ६ लाख घरमा विद्युत अवरुद्ध

काठमाडौं – अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भएको हिमपातका कारण जनजीवन

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ अन्तर्गत मंगलबार एउटा

प्रिमियर लिग : एभर्टनलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौं – मंगलबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको