प्रदीप भट्टराईले ‘मह’ जोडीको नयाँ फिल्म निर्देशन गर्ने « Khabarhub

प्रदीप भट्टराईले ‘मह’ जोडीको नयाँ फिल्म निर्देशन गर्ने


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदीप भट्टराईले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । मह जोडी, षटकोण आर्टस् र प्रदीप भट्टराईको सहकार्यमा चलचित्र निर्माण हुने भएको हो ।

फिल्मको आधिकारिक जानकारी दिँदै निर्देशक प्रदीप भट्टराईले चलचित्र अर्को वर्षको कार्तिक ७ गते फिल्म रिलिज हुने जानकारी गराएका छन् ।

यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ निर्देशन गरेर चर्चा कमाएका प्रदीप धेरै फिल्ममेकरको नजरमा परेका छन् । केही समयअघि उनले एक लभस्टोरी फिल्म लिएर आउने बताएका थिए । यद्यपि यतिबेला घोषणा गरिएको फिल्म भने कमेडी हुने अनुमान गरिएको छ ।

चलचित्रको नाम केही दिनमा औपचारिक रुपमा घोषणा गर्ने भनिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  १० : २० बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित