भारत र फिलिपिन्सको द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा विस्तार « Khabarhub

भारत र फिलिपिन्सको द्विपक्षीय सम्बन्ध रणनीतिक साझेदारीको स्तरमा विस्तार


२० श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत र फिलिपिन्सले आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा विस्तार गरेका छन् । फिलिपिनी राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको भारत भ्रमणका क्रममा यस्तो घोषणा भएको हो ।

भारतको समाचार संस्था द प्रिन्टका अनुसार यो कदमपछि दुई देशबीच रक्षा, व्यापार र समुद्री सहयोग थप सुदृढ हुने अपेक्षा गरिएको छ । पछिल्लो समय दुई मुलुकबीच रक्षा, व्यापार, सूचना प्रविधि, नवीकरणीय ऊर्जाजस्ता क्षेत्रमा सहकार्य बढिरहेको अवस्थामा यो घोषणा भएको हो ।

पछिल्लो समय चीनले दक्षिण चीन सागरमा चीनले आफ्नो प्रभाव विस्तार गरिरहेको अवस्थामा भारत र फिलिपिन्सले रणनीतिक साझेदारीको घोषणा गरेका हुन् । यस कदमहरूले भारतको ‘एक्ट इस्ट’ नीतिलाई थप सुदृढ बनाउने विश्लेषकहरु बताउँछन् । यसबाट दक्षिणपूर्वी एसियामा भारतको उपस्थिती थप मजबुत हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  २ : २६ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,