सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ? « Khabarhub

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल सरकारलाई दबाब दिने उद्देश्यले स्वतःस्फूर्त खबरदारी कार्यक्रम गरेका छन् । 

मंगलबार युवाहरूले माइतीघरमा खबरदारी कार्यक्रम गरेका हुन् । उनीहरूले सरकारलाई ‘विपिन जोशी खै सरकार’ भनेर प्रश्नसमेत गरेका छन् ।

विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ ।

तस्बिरहरू:

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : २३ बजे

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा