काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए | Khabarhub Khabarhub

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ। बुधबार मन्त्रलायले काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूलाई सरुवा गरेको हो।

मन्त्रालयले छविलाल रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी तोकेको छ । त्यस्तै, सहसचिव सुमन घिमिरेलाई ललितपुरको सीडीओ बनाइएको छ भने सहसचिव नमराज घिमिरे भक्तपुरमा सरुवा भएका छन्।

मन्त्रालयले उनीहरू मात्र नभई अन्य सहसचिवहरूको पनि सरुवा तथा पदस्थापन गरेको जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ९ : ३९ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

आज २०८२ साल भदौ ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ५ गते बिहीबार। भाद्र

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल