सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

सिटी होलटले हकप्रद शेयर निष्काशन गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिटी होटल लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको हो।

कमपनीले चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीले एक अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका एक करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्री गर्ने छ।

कम्पनीले साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो। शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड हो।

अहिले कम्पनीको चुक्ता पूँजी एक अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रदपछि चुक्ता पूँजी तीन अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ०९ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक