नेप्सेले डाटा सेन्टर निर्माण गर्ने « Khabarhub

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने भएको छ । डाटा सेन्टर निर्माणका लागि नेप्सेले फायरवाल, सर्भर र स्वीच खरिद टेन्डर आह्वान गरेको छ ।

नेप्सेले जारी गरेको सूचना अनुसार चार लाख धरौटीसहित टेन्डर आह्वान गरेको छ । त्यसमा सेप्टेम्बर २१ भित्र टेन्डरमा आवेदन दिन सकिने छ ।

नेप्सेका अनुसार आर्थिक प्रस्ताव र प्राविधिक प्रस्ताव एकैपटक पेस गर्ने भनिएको छ । आवेदन सेप्टेम्बर २१ तारिखमा हेरिने नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ०७ बजे

आज २०८२ साल फागुन १२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल फागुन १२ गते  मंगलबार  फागुन

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६