विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि « Khabarhub

विद्या भण्डारीको कार्यालय उद्घाटनमा सुरेन्द्र पाण्डे, कर्ण थापा र विनोद ढकाल पनि


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा ढिलो गरी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि आइपुगेका छन् एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेता विनोद पनि पुगेका छन् ।

थापा गाउँमा भइरहेको कार्यालय उद्घाटनमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पनि सहभागी छन् 

कार्यक्रममा केही समयअघि भएको एमालेका भ्रातृसंगठनको महाधिवेशनबाट बाहिरिएका अधिकांश नेता सहभागी छन् । युवासंघका पूर्वनेता सुमन तिम्सिना, अनेरास्ववियुका पूर्वनेता प्रकाश पौडेल, प्रेस चौतारीका राजेश राई पनि सहभागी छन् ।

कार्यक्रममा अमेरिकाका लागि पूर्वराजदूत डा. अर्जुन कार्की पनि छन्।  सयौँ कार्यकर्ता सहभागी कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले कार्यालय पनि उद्घाटन गरेकी छन् । 

जननेता मदन भण्डरीको हीरक जयन्ती मनाउन भनेर खोलिएको थापागाउँस्थित यस कार्यालयबाटै एमालेकी पूर्वउपाध्य विद्या भण्डारीले राजनीतिमा सक्रिय हुने भएकी छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५१ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात