आईसीसी महिला विश्वकप छनोट– कुवेतसँग नेपाल ३० रनले विजयी « Khabarhub

आईसीसी महिला विश्वकप छनोट– कुवेतसँग नेपाल ३० रनले विजयी


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी महिला ट्वान्टी–२० विश्वक क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल कुवेतसँग ३० रनले विजयी भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले कुवेतसामू १ सय १७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफी ब्याटिङका लागि मैदान उत्रिएको कुवेतले २० ओभर खेलेर ९ विकेट गुमाउँदै ८६ रन मात्रै बनाउ सक्यो ।

नेपालको जीतका कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले ३–३ विकेट लिइन् । यस्तै नेरी थापा र करुणा कुँवरले समान १–१ विकेट लिइन् ।

कुवेतका लागि मरियम ओमरले २९ रन बनाइन् भने प्रियादा मुरलीले १४ रन बनाइन् । यस्तै, सब्रिन जक्री र मारमा हैदरले समान १२–१२ रन बनाइन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ५९ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक