सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु « Khabarhub

सुदूरका मुख्यमन्त्रीले भने- जनताले दिएको मन र मतको सधैँ सम्मान गर्छु


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई जनताले दिएको मन र मतको सधैँ सम्मान गर्ने बताएका छन् ।

शुक्रबार कैलालीको आर्थिक वर्ष २०८१/०८२ को सामाजिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक सुनुवाई तथा नवनिर्मित २ कोठे पक्की भवनको समु‌द्घाटनमा उनले सबै कुरा बताएका हुन् ।

उनले सीमित स्रोत र साधन परिचालन गर्दै प्रदेशको विकासलाई प्राथमिकताका आधारमा सम्बोधन गरेको बताए  । 

उनले आफ्नो निर्वाचन क्षेत्रका जनताबाट माग भई आएका विकास निर्माणका काममा उल्लेख्य सम्बोधन गरेको बताए । जनताले आफूलाई विश्वास गरेर यो ठाउँमा पुर्‍याएकोले आफ्नो कर्तव्य र जिम्मेवारी उनीहरूको माग आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ४९ बजे

आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश

एजेन्सी– अमेरिकाको क्यालिफोर्निया राज्यका एक सङ्घीय न्यायाधीशले ट्रम्प प्रशासनलाई देशभरका

वीरेन्द्रनगर नगरपालिकाको बजेट चार अर्ब ७१ करोड

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्षका

होल्डिङ सेन्टरबाट पनि लखेटिँदै सुकुम्वासी, उचित व्यवस्थापनको विकल्पबिना ठाउँ नछाड्ने अडान

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित होल्डिङ सेन्टरका सुकुम्वासीले दीर्घकालीन समाधानबिना हटाउन खोजिएको

दोलखाका ९ वटै स्थानीय तहले ल्याए बजेट : कुन पालिकाको कति बजेट ?

दोलखा– जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकासहित ९ वटै स्थानीय