एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी  | Khabarhub Khabarhub

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले असार महिनामा मात्र १ अर्ब ४० करोड ७० लाख २० हजार रुपैयाँ शेयर धितो कर्जा जारी गरेका छन् । 

गत जेठ महिनाको तुलनामा यस्तो कर्जा १० प्रतिशतले बढी हो । जेठमा शेयर धितो कर्जा १ अर्ब ६ करोड १८ लाख ६० हजार रुपैयाँ मात्र जारी भएको थियो 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  २ : २१ बजे

एमालेको केन्द्रीय कमिटी बैठक: केन्द्रीय सदस्यले धारणा राख्नेक्रम जारी

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक जारी छ। बिहीबार

सामूहिक फूलखेतीमा महिला

तनहुँ – यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन्।

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट

वाशिङ्टन डिसी – विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा

इजरायलले बन्धकको अवशेष फिर्ताका लागि दबाब दिन सीमा नाकामा पुनः कडाइ

जेरुसलेम – गाजा र इजिप्टबीचको सहायता मार्ग राफा सीमा बुधबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर