‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन  « Khabarhub

‘नाडा अटो शो’मा १ लाख ६० हजार बढीले गरे अवलोकन 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो शो–२०२५ आइतबार सम्पन्न भएको छ ।

नाडाले दिएको जानकारी अनुसार ६ दिनको अवधिमा १ लाख ६० हजार बढीले अवलोकन गरेका थिए ।

नाडाका अध्यक्ष करण चौधरीले यसपालिको नाडा अटो शो ऐतिहासिक र स्मरणीय समेत रहेको बताए ।

य‍ो वर्ष उड्ने कार र रोबोटजस्ता आधुनिक सवारीहरूकाे पहिलोपटक प्रदर्शन गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ११ : १५ बजे

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने