नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने  « Khabarhub

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने 


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १४० रुपैयाँका दरले बैंकको २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । 

उक्त शेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिन भित्र खरिदमा राखिएको शेयरमा आवेदन दिनु पर्ने छ । 

आवेदन काठमाडौंको कमलादीमा रहेको कर्पाेरेट कार्यालयमा निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १२ : २८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने