बालुवाटारमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक राखेका हन् । यस बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनेछ । केही निर्णय र नियुक्ति पनि हुनसक्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणबारे निर्णय हुनसक्ने छ।

प्रधानमन्त्री ओली सांघाई कोपरेशनको सम्मेलनमा भाग लिन यही भदौ १४ गते चीन भ्रमणमा जाने तयारीमा छन् । यस्तै, भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ३३ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा