ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो  « Khabarhub

ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाइड्रोपावरको शेयर किन्यो 


११ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीको शेयर किनेको छ । भेन्चर्सले बहुमत शेयर ५१ प्रतिशत शेयर किनेको हो। 

कालीगण्डकी गर्ज हाइड्रोपावर कम्पनीले म्याग्दी र मुस्ताङ जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । यस आयोजनाले विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ ।

आयोजनाको कुल लागत अनुमानित ३९ अर्ब ५० करोड रुपैयाँ रहने छ। उक्त लागत व्यवस्थापनका लागि ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । परियोजनामा लक्ष्मी सनराइज बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले सहवित्तीय व्यवस्थापन गरेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार  २ : ३० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने