वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि…. « Khabarhub

वर्षाले सृजनानगरमा यात्रुवाहक बस फसेपछि….


११ भदौ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारी वर्षाका कारण बुधबार कोटेश्वर भक्तपुर सडक खण्डको सृजनानगरमा अरनिको एक्सप्रेसको यात्रुवाहक बस सडकमा फसेको छ ।

वर्षाका कारण सडक जलमग्न हुँदा सो बस नालीमा फसेको हो ।

अहिले बसलाई निकाल्ने प्रयास भइरहेको छ भने सडकमा पानी जाँदा सडक पूर्णरुपमा अवरुद्ध छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ११ भदौ २०८२, बुधबार  ५ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म