कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त « Khabarhub

कांग्रेस लुम्बिनीका कार्यसमिति सदस्य पोखरेल पदमुक्त


१२ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस लुम्बिनीले प्रदेश कार्यसमिति सदस्य विष्णु पोखरेललाई पदमुक्त गरेको छ ।

उनलाई प्रदेश सभापति अमरसिंह पुनले गत साउन ११ गते पदमुक्त गरेका हुन् । तर पोखरेललाई पदमुक्त गरिएको पत्र बिहीबार मात्रै सार्वजनिक भएको छ । 

पत्रमा कांग्रेस विधानअनुसार पोखरेललाई जिम्मेवारीमुक्त गरेको उल्लेख छ ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ५ : ०० बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म