पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ « Khabarhub

पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ


१७ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उप-मानगरपालिकाबाट कटुवा पेस्तोलसहित प्रहरीले एक जना पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्ने महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ९ बस्ने आनन्द पाठक रहेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त गस्ती टोलीले पाठकलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेका पाठकविरुद्ध हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ७ : ०२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर