धादिङ–धार्के सडकमै बार, निजी जग्गा अतिक्रमणको आरोप « Khabarhub

धादिङ–धार्के सडकमै बार, निजी जग्गा अतिक्रमणको आरोप


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवाः राष्ट्रिय परिषदले धादिङ–धार्के कालोपत्रे सडकमा बार लगाएको छ । परिषदले सडक निर्माणका क्रममा निजी जग्गामा बिना जानकारी कालोपत्रे गरिएको भन्दै बार लगाएको हो ।  

धादिङ–धार्के ९साबिक केबलपुर धुनिबासी नगरपालिका– ५० मा सडक विभागको लापरवाहीको कारण विमला महर्जनको निजी जग्गामा बिना जानकारी तथा मापदण्ड विपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानूनी रुपमा पिच गरिएकोले बार लगाइएको अध्यक्ष सुमन सायमीले बताए । 

अन्यायमा परेका महर्जनको जग्गा मापदण्डअनुसार बाटोमा दिनुपर्ने बाहेकको बाँकी जमिन फिर्ता दिलाउन सडकमै तारबार लगाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ११ : २८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो