मधेशमा फैलिएको हैजा संक्रमितको संख्या ६ सय नाघ्यो  « Khabarhub

मधेशमा फैलिएको हैजा संक्रमितको संख्या ६ सय नाघ्यो 


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा हैजाका ८४ जना नयाँ सङ्क्रमित फेला परेका छन् । 

पर्सासहित मधेस प्रदेशका विभिन्न जिल्लामा प्रकोपका रूपमा फैलिएको हैजा संक्रमितको सख्या हालसम्म ६ सय २४ पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीले जनाएको छ । 

संक्रमितमध्ये ४ सय ३७ जना निको भएर घर फर्किएका छन् भने सक्रिय सङ्क्रमित १ सय ८७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

इडिसीडीको तथ्यांक अनुसार नारायणी अस्पतालमा ६८ जना, तराई अस्पतालमा ३९ र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ जना सक्रिय बिरामीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : १४ बजे

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा