चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चोरी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर, भक्तपुर नगरपालिका-२ व्यासी बस्ने ५४ वर्षीया चन्चला भन्ने चेतना वैधलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत भक्तपुरबाट २०८१ माघ ९ गतेको फैसलाले उक्त मुद्दामा ४ महिना कैद र २० हजार रुपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-९ लिवालीबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  १२ : ४० बजे

उत्तर कोरियाका पूर्व राष्ट्रप्रमुख किम योङ नामको ९७ वर्षको उमेरमा निधन

सियोल– उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख

अपर डोल्पाबासीले पाउँदैनन् चार महिना स्वास्थ्य सेवा 

बेमौसममा परेको पानीले यसवर्ष देशभरी नै  समय अगावै चिसो सुरु

एक पाण्डव गोप्य राखेर फिल्म ‘पाँच पण्डव’को शुभमुहूर्त

काठमाडौं– दीपकराज गिरी र जितु नेपालको सहकार्य हुने भनेर चर्चा

भेडापालनमा भविष्य खोज्दै आस्मन

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४, मुदी सिङकोसका २५ वर्षीय युवा आस्मन

पुनःनिर्माण कोषमा छ करोड २४ लाख संकलन

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएका जेन–जी