मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन « Khabarhub

मनाङ प्रदेश सभा २ मा कात्तिक १७ गते उपनिर्वाचन


१३ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ का लागि उपनिर्वाचनको मिति तोकेको छ । 

आयोगले शुक्रबार आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचनको मिति तोकेको हो । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य दीपक मनाङे (राजिव गुरुङ) पदमुक्त भएपछि आयोगले उपनिर्वाचनको मिति तय गरेको हो । 

ज्यान मार्ने उद्योग मुद्दामा मनाङेलाई गत असार ४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले पदमुक्त हुने फैसला सुनाएको गरेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार  ३ : ४० बजे

चिनियाँ राष्ट्रपतिले राखे सीपीसीको उच्चस्तरीय बैठक, नेपालमा राहत पठाउने निर्णय

बेइजिङ- नेपालसँग सीमा जोडिएको दक्षिणपश्चिमी तिब्बत स्वायत्त क्षेत्रको केरुङ काउन्टीमा

टोखा नगरले एक करोड २० लाख प्रदान गर्ने

काठमाडौं– टोखा नगरपालिकाले भोटेकोशी बाढी प्रभावितको सहायतार्थ एक करोड २०

पहिरोपछि बनेको अस्थायी ताल फुट्यो, प्रहरीले भन्यो : उद्धार रोकेर सुरक्षित स्थानमा जानू

काठमाडौं- नेपाल–चीन सीमा क्षेत्रमा पहिरोपछि बनेको अस्थायी ताल फुटेपछि चीनले

हाइड्रोको सुरुङमा फसेकालाई यसरी निकाल्यो सेनाले

काठमाडौं– रसुवास्थित जलविद्युत् आयोजना (हाइड्रो) को सुरुङ (टनेल) भित्र बाढीका

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव