बीमा प्राधिकारणको अध्यक्षका लागि आवेदन खुल्यो « Khabarhub

बीमा प्राधिकारणको अध्यक्षका लागि आवेदन खुल्यो


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल बीमा प्राधिकरणको अध्यक्षको लागि आवेदन खुला भएको छ। योग्यता पुगेकाले आवेदन दिन पाउने छन्।

अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकार समक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर सार्वजनिक सूचना जारी गरेको हो।

इच्छुक आवेदकलाई ७ हजार ५०० रुपैयाँ शुल्क तिनुपर्ने सूचनामा उल्लेछ। निर्धारण गर्ने निर्णय गरेको छ। छनौट समितिले आवेदकलाई राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न आग्रह गरेको छ।

यसअघि सरकारले अध्यक्ष नियुक्तिका गर्नका लागि सिफारिस समिति गठन गरेको थियो।

सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो।

सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल रहेका छन्। सरकारले प्राधिकरणको अध्यक्षबाट शरद ओझालाई हटाएको थियो। सोही पद पूर्ति गर्नका लागि सरकारले समिति गठन गरेको हो।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १० : २४ बजे

बागलुङमा पहिरोको वितण्डा : दुई दिनमा १० जनाको मृत्यु, तनहुँमा २४ घरमा क्षति

बागलुङ : अविरल वर्षासँगै आएको पहिरोले बागलुङमा १० जनाको मृत्यु

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज १२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १२ गते सोमबार सन् २०२६

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको