एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर लिलाममा  « Khabarhub

एशियन लाईफको बिक्री नभएको हकप्रद शेयर लिलाममा 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिक्री गरेको हकप्रद शेयरमा खरिद नभएको शेयर लिलाम बिक्रीमा ल्याउने भएको छ । 

भदौ २२ गते आइतबारदेखि भदौ २५ गतेसम्म आवेदन खुल्ला हुने भएको छ । कम्पनीले १ः०.४२ अनुपातमा असार २५ गतेदेखि साउन २० गतेसम्म हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो । 

हकप्रद शेयरमा संस्थापक तर्फको ३० हजार ३८ कित्ता र सर्वसाधारण तर्फका ३ लाख २८ हजार ४७३ कित्ता शेयर लिलाममा बिक्रीमा ल्याउने भएको हो । 

लिलाममा भाग लिन संस्थापकमा न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ताका लागि र बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइने छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  १२ : ११ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने