माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने  « Khabarhub

माछापुच्छ्रे बैंकले ८ प्रतिशत लाभांश दिने 


१५ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य नाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ सन्तोष कोइरालाका अनुसार बैंकले ८ प्रतिशत लाभांश दिने भएको हो । 

जसमा कम्पनीले ९२ करोड ९७ लाख ८ हजार रुपैयाँ बराबरको कसर सहित लाभांश दिने भएको हो ।  बैंकले ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको सिइओ कोइरालाले जानकारी दिए । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी बस्ने साधारणसभाले पास गरेपछि वितरण गर्ने कम्पनी सचिव सुभाष जमरकटेलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  ३ : ३३ बजे

काठमाडौंमा शहिद स्मारक एन्फा महिला लिग सुरु हुँदै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा चैत ४ गते

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको