प्रधानमन्त्री ओलीलाई एससीओ सम्मेलनस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री ओलीलाई एससीओ सम्मेलनस्थलमा चिनियाँ राष्ट्रपतिको स्वागत (तस्बिरहरू)


१५ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

थियानचिन (चीन)- प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनका राष्ट्रपति सी चिनफिङ र उनकी धर्मपत्नी पेङ लियुआन साङ्घाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनस्थलमा स्वागत गरेका छन् ।

सम्मेलनका सहभागी मुलुकका प्रमुखका लागि आयोजित स्वागत समारोहमा राष्ट्रपति सीले ओलीलाई स्वागत गरेका हुन् ।

एससीओ सम्मेलनस्थलको रेड कार्पेट ओलीलाई राष्ट्रपति सीले स्वागत गरेका हुन् । यो शिखर सम्मेलनमा विश्वका ठूला शक्ति राष्ट्रहरूको पनि सहभागिता छ।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : १५ भदौ २०८२, आइतबार  ६ : ३० बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२