विकास हाइड्रोपावरले बोलायो साधारणसभा | Khabarhub Khabarhub

विकास हाइड्रोपावरले बोलायो साधारणसभा


१६ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले चौथो सभा असोज १० गते काठमाडौंको नयाँ बजारमा रहेको सासा ब्याङक्वेट एण्ड इभेन्ट म्यानेजमेन्टमा बिहान ९ बजेदेखि हुने भएको छ । 

कम्पनीको सञ्चालक समितिको भदौ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको निर्णयले सभा गर्ने निर्णय गरेको हो । 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१–८२ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी पारित गर्ने, सञ्चालक समितिले गरेका कार्य तथा निर्णयहरू अनुमोदन गर्ने र संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन पारित गरिनेछ ।

कम्पनीले सभाका लागि भदौ २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  ११ : १४ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण