गोरखामा बस दुर्घटना « Khabarhub

गोरखामा बस दुर्घटना


१७ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना भएको छ । स्थानीय यदुप्रसाद लामिछानेका अनुसार भीमसेन थापा गाउँपालिका–३ डाँडाबेँसी गँगटेमोडमा काठमाडौंबाट आरुघाट माछीखोला जाँदै गरेको बस दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार अहिले घाइतेको उद्धार भइरहेको छ । घाइतेको अवस्थाबारे सबै विवरण आइसकेको छैन ।

बस दुर्घटनामा दर्जनौ यात्रु घाइते भएका छन् । दुर्घटनाको थप विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १७ भाद्र २०८२, मंगलबार  ७ : ०३ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला