पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु « Khabarhub

पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु


१८ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमणबाट पछिल्लो नौ महिनामा तीन जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो नौ महिनामा कोरोना संक्रमणबाट देशभर तीन जनाको मृत्यु भएको हो । 

यस अवधिमा देशभर ४७१ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जारी गरेको तथ्यांकमा उल्लेख छ। जसमा पछिल्लो सात दिनमा ११ जनामा संक्रमण देखिएको भनिएको छ ।

संक्रमित ११ जनामध्ये लुम्बिनीका ६, बागमतीका ४  र एक जना कर्णाली प्रदेशका रहेका छन् । त्यस्तै हलसम्म सबैभन्दा धेरै बागमती प्रदेशमा ३ सय १४, कोशीमा ४८, लुम्बिनीमा २९, गण्डकीमा २९, सुदूरपश्चिममा २४, मधेशमा १८ र कर्णाली प्रदेशमा ९ जनामा कोभिडको संक्रमण देखिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  २ : ३१ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु